बेलवारीको उपमेयरमा पराजुली

प्रकाशित मिति :2017-07-05 13:19:45

महिला खबर

सुनसरी । मोरङको बेलवारी नगरपालिकाको उममेयरमा ढाका पराजुली (तारा) विजयी हुनुभएको छ । नेकपा एमालेकी उमेदवार पराजुलीले ११ हजार ३ सय २२ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उमेदवार रुक्मिणी धिमालले १० हजार ९ सय २२ मत प्राप्त गर्नुभयो । पराजुली राजनीतिसँगै साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ । मोरङको एक महानगर सहित १७ स्थानीय तहमध्ये अव ६ वटा तहको परिणाम आउन वाँकी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: