६ वर्षीया बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

प्रकाशित मिति :2017-07-17 15:19:50

महिला खबर
दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैवारीका ८४ वर्षिय रघुनाथ सुवेदीलाई ६ वर्षकी बालिकालाई बलात्कार गरेको अरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेको छ ।

अभियोग लागेका सुवेदीले गत असार २५ गते ६ वर्षीया बालिकालाई लहरे आँप दिन्छु भनेर फकाएर आफू बस्ने कुटीमा लगि जवर्जस्ती करणी गरेको जाहेरीको आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भयो । अभियुक्त सुवेदीलाई आईतबार जिल्ला अदालत दोलखाबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

-महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

–सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला

-महिला खबर- दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आएपछि विराटनगर महानगरपालिकमा २९ सदस्यीय नगर कार्यपालिकामा

Read more
%d bloggers like this: