मलाई बुर्का लगाउँन आग्रह गरेः सुशिला

–खेमा बस्नेत–
मानवीय फोहोररहित विश्व बनाउने अभियान अन्तरगत सुशिला महर्जन र राजमान मानव बंगलादेश पुगेका छन् । वि.सं.२०७४ सालवाट विश्वको सबभन्दा फोहोर देश बंगलादेशबाट बाहिरी देशको सफाई अभियान सुरू गर्ने योजना अनुसार उनीहरू बंगलादेश पुगेका हुन् ।