नर्सद्वारा आन्दोलन घोषणा, यस्ता छन् ११ माग

–महिला खबर–
मानव अंग प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएका नर्सहरूको पुनर्वहालीको माग गर्दै नेपाल नर्सिङ संघले ११ बुँदे माग सार्वजनिक गरेको छ ।