संवाददाताको आवश्यकता !!!!

प्रकाशित मिति :2018-01-15 15:18:33

सञ्चारिका समूहद्धारा सञ्चालित महिला खबर डटकमका लागि एक जना संवाददाता आवश्यकता परेको हुँदा खोजी पत्रकारितामा रुचि राख्ने र लैङ्गिकताको विषयमा जानकार इच्छुक व्यक्तिहरुका लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्यूनतम योग्यता 

स्नातक तह अध्ययन गरेकाको हकमा कम्तिमा ५ वर्षको अनुभव ।
प्रमाणपत्र तह अध्ययन गरेकाको हकमा कम्तिमा ७ बर्षको अनुभव ।

स्थानः काठमाडौं

निवेदन दिने अन्तिम मिति : २०७४ माघ ८ गते, बेलुका ५ बजेभित्र
अन्र्तवार्ता मितिः २०७४ माघ १० गते

इच्छुक उम्मेदवारहरुले शैक्षिक, कार्यानुभवको विवरण (वायोडाटा)का साथ यसअघि लैंगिकताका विषयमा प्रकाशित ३ वटा समाचार सहित sancharika@wlink.com.np वा programme@sancharika.org मा आवेदन इमेल गर्नुहुन अनुरोध छ ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्रै अन्तर्वार्तामा बोलाइनेछ । तलब र अन्य सुविधा संस्थाको नियम अनुसार हुनेछ । पत्रकारिता अध्ययन गरेका र माथिल्लो योग्यता भएकालाई विशेष प्राथमिकता दिइनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: