देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’

लैनचौर (दैलेख) दुई महिनाको अवधिमा दुई किशोरी गुमाइसकेको यो गाउँमा धेरै घरपरिवारमा ‘रजस्वला’ भएका महिला, किशोरीमाथि अत्यन्तै अमानवीय व्यवहार छ, त्यो देख्दा लाग्छ ‘बाहिर सर्नु’ एक अपराध हो । सुनसान रातमा पशुसँगै सुत्नुपर्ने महिला त्यो पीडालाई व्यक्त गर्नै सक्दैनन् । कोही त अझ घरबाहिर पेटी अनि खुला ठाउँमै बस्छन्, त्यसमा पनि भर्खरका किशोरी । ‘छाउ’ बारेकै बखत कतिपय महिलाले ज्यान गुमाइसकेका छन्, कति बलात्कृत भएका छन् । अनि ती घटना प्रहरी–प्रशासनसामु पुग्दैनन् । गाउँका अगुवाले मिलापत्रमै मुद्दा टुंग्याइदिन्छन् ।

1 2 3 71
विचार

अंश र वंशका पेचिला कुरा

संसदीय अभ्यासमा समिति भनेका मिनी संसद् हुन् र तिनले तयार गरेका प्रस्ताव जस्ताको त्यस्तै

Read more