भोलि शुक्रबार फागुन २८ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३९र्औं अंक

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:- बर्दिया र बाँकेमा घरेलु हिंसामा परी जलाइएका महिला, कानुनी कारवाही, पारिवारिक तथा  सामाजिक पुनस्र्थापना आदिबारे रूपनी जिएमले तयारपार्नु भएको जिल्ला रिपोर्ट, १०६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यो वर्ष महिलाका उपलब्धि र समिक्षा औद्योगिक प्रदर्शनीमा सहभागी हुन काठमाडौं आएका विभिन्न जिल्लाका उद्यमी महिलालाई भेटेर तयार पारिएको काठमाडौं रिपोर्ट तपाईंले हामीलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा भेट्न र हाम्रो वेबसाइटको लिङ्क   http://www.sancharika.org/portal/index.php?p1=audio#.UsFIytIW38s र  अनलाइन www.mahilakhabar.com  मा पनि सुन्न सक्नुहुने छ । Website:  www.sancharika.org Facebook: https://www.facebook.com/pages/Sancharika-Samuha/571297016248474?ref=hl Twitter: https://twitter.com/womenjournalist online: www.mahilakhabar.com

भोलि शुक्रबार फागुन २१ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १३८र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।

कार्यक्रममा समावेश गरिएका विषयवस्तु:- शान्ति प्रक्रियाले समेट्न नसकेको र सामाजिक–सांस्कृतिक दबावका कारण सशस्त्र द्वन्द्वका बेला भएका यौनहिंसाका निको पार्नै नसकिएका घाउहरू बारे सुल्यान जिल्लाका घटनामा आधारित शोभा भट्टराईले तयार पार्नु भएको रिपोर्ट, नेपाली कांग्रेसको १३औं माहअधिवेशनमा समावेशीको विषयमा नेपाली कांग्रेसका नेत्री तथा पूर्व सभासद् लक्ष्मी परियारसँग लिइएको समकोण अन्तर्वार्ता, देशका बृद्धबृद्धामाथि घरदेखि राज्यसम्मबाट हुँदै आएको […]

विचार

अंश र वंशका पेचिला कुरा

संसदीय अभ्यासमा समिति भनेका मिनी संसद् हुन् र तिनले तयार गरेका प्रस्ताव जस्ताको त्यस्तै

Read more