
मानव अधिकार आयोगको प्रवक्तामा डा. पोखरेल
ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले प्रवक्ताको जिम्मेवारी डा.टीकाराम पोखरेललाई दिएको छ । आयोगका सह–सचिव डा. पोखरेल १८ वर्षदेखि आयोगमा कार्यरत छन् । सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ को दफा ३५ मा प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवं कार्यालयको काम कारबाहीको विषयमा सरोकारवालाहरुलाई वा सार्वजनिक […]