बलात्कारका घटनाप्रति सरकार गम्भीर भएन


प्रकाशित मिति :2015-04-23 09:11:52

महिला खवर
काठमाण्डौं, वैशाख १०। पछिल्लो समयमा बढिरहेको महिला तथा बालिकामाथिको बलात्कार अन्त्य गर्न  राज्य गम्भिर हुनुपर्ने  अधिवक्ता मीरा ढुङ्गानाले बताउनु भएको छ।
महिला कानुन तथा विकास मञ्च (एफ.डव्लु.एल.डी) ले काठमाडाैंमा गरेको बलात्कारविरुद्ध आयोजित कार्यक्रममा उहाँले महिला तथा बालिका बलात्कारको घटना अस्वभाविक रुपमा वढेको र यसविषयमा राज्यले कुनै पहल  नगरेको भन्दै  आक्रोस पोख्नुभयो।
महिला तथा वालिका बलात्कारको  विषयमा सरकारले सहि नीति ल्याउन नसके आफूहरू चुप लागेर नवस्ने उहाँले चेतावनी दिनुभयो । वलाकृत महिलालार्ई सार्वजनिक गरेर शारीरिक तथा मानसिक गोपनियता भंग गर्न नहुने उहाँको सुझाव थियो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: