अभिभावक गुमाएका बालबालिकाले संरक्षण पाउने


प्रकाशित मिति :2015-05-05 11:33:24

महिला खवर
 काठमाडौँ, वैशाख २२ । बालबालिका निम्ति  गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरूको महासङ्घले भूकम्पबाट अभिभावकविहीन बनेका पाँच सय बालबालिकालाई काठमाडौं र  अन्य सहरमा संरक्षण दिने  जनाएका छन्।
यी संस्थाले मुलुकभरका बालगृहमा राखेर भूकम्पबाट अभिभावहीन बालबालिकालाई खाने, बस्ने र शिक्षाको प्रबन्ध गर्ने जनाएका छन्।
अनाथ र असहयाय बालबालिकालाई संरक्षण गर्न ती संस्थाले आन्तरिक स्रोतसाधनबाट तत्काल संरक्षण दिने बालबालिकानिम्ति गैरसरकारी संस्था महासङ्घका महासचिव मनोजकुमार कँडेलले बताउनुभयो।
 ती संस्थाले हालसम्म १६ हजारभन्दा बढी अनाथ तथा असहाय बालबालिकालाई संरक्षण दिँदै आएको छ। भूकम्पबाट कति बालबालिका अभिभावकविहीन भए भन्ने विवरण आइसकेको छैन।
प्र

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: