बालबालिकाको लगत संकलन गरिने


प्रकाशित मिति :2015-05-08 12:25:53

प्रकाश धौलाकोटी

तेह्रथुम, वैशाख २५ ।बाल संरक्षण समितिले तेह्रथुमको दाँगपा गाउँ विकास समितिमा अभिभावक विहिन तथा जोखिमपूर्ण काममा संलग्न  बालबालिकाको तथ्याङ्क संकलन गर्ने भएको छ।
दाँगपामा बिहीबार आयोजित बाल अधिकार सम्बन्धी गाविसस्तरीय सरोकारवालाहरूबीचको एक दिवसीय छलफल कार्यत्रममा सहभागी समितिका पदाधिकारीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्।
किन्डर मिसनरेक जर्मनीको आर्थिक सहयोगमा मानव अधिकार मन्च नेपालको आयोजना तथा देउराली सोसाइटी तेह्रथुमको समन्वयमा सन्चालित बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा सहभागी राजनीतिक दलका सहभागीले गाविस स्थित विद्यालयलाई विद्यालय शान्ति क्षेत्र घोषणा गर्न पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
बाल संरक्षण तथा सम्वर्द्धन समिति दाँगपाका अध्यक्ष मनप्रसाद माबोहाङको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा गाविस स्थित राजनीतिक दल, नागरिक समाज र गाविस स्थित विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता थियो।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: