महिलालाई लक्षित गरी राहत वितरण


प्रकाशित मिति :2015-05-08 12:52:05

कृष्ण पन्त
unnamed (1)चितवन, वैशाख २५ । विनाशकारी महाभूकम्पका पीडित महिलालाई चितवनको दारेचोकमा राहत वितरण गरिएको छ।
भूकम्पबाट त्रासमा परेका गाविसका गर्भवती, सुत्केरी र १ वर्ष भन्दा सानो बच्चा भएका महिलालाई लक्षित गरी १५२ जनालाई सरसफाइका सामग्री , चामल, च्युरा दाल वितरण गरिएको हो। राहत वितरणमा भूकम्पबाट बढी जोखिममा परेका महिलाको पहिचान गरि  गाउँ विकास समिति, महिला स्वास्थ्य स्वयंसेविका, महिला सहकारीको सहयोगमा राहत वितरण गरिएको हो।
जिल्ला महिला समन्वय समितिका उपाध्यक्ष शुशिला उप्रेतीको नेतृत्वमा महिला तथा बालवालिका कार्यालय, युनिसेफ नेपाल, जिल्ला विपद व्यवस्थापन समिति, केयर नेपाल, कालिका सामुदायिक महिला विकास केन्द्र, नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखालगायतको सहकार्यमा राहत गरिएकाे थियाे। गाविसका अति दुर्गम भेगका चेपाङ्ग तथा दलित लगायत अन्य महिलालाई राहत वितरण गरिएकाे हाे ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: