वारपाककाे पीडा (फाेटाे फीचर)


प्रकाशित मिति :2015-05-10 13:56:30

दुर्गा अधिकारी

पोखरा, वैशाख २७ । वैशाख १२ गते काे महाभूकम्पकाे केन्द्रिवन्दु रहेकाे वारपाक अहिले सवै गन्तव्य भएकाे छ । हेराै‌ं वारपाकका केही तस्बिर

unnamed (2)

भूकम्पको केन्द्र विन्दु बारपाकमा घर भत्किएपछि खुल्ला ठाउँमा बच्चा सहित आमा

 

भूकम्पका कारण घर भत्किएपछि सिम्जुङ्ग गाविसको बालुवा बजार नजिकैको बारीमा आराम गर्दै एक महिला

यस्तो छ – बारपाकको खेती योग्य जमिनको अवस्था

अव के गर्ने होला – भत्किएको घरमाथि बसेर सोच्दै मान्द्रे २ की आशपुने गुरुङ्ग

तस्बिरः दुर्गा अधिकारी

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: