दुर्गा अधिकारी
पोखरा, वैशाख २७ । वैशाख १२ गते काे महाभूकम्पकाे केन्द्रिवन्दु रहेकाे वारपाक अहिले सवै गन्तव्य भएकाे छ । हेराैं वारपाकका केही तस्बिर
भूकम्पको केन्द्र विन्दु बारपाकमा घर भत्किएपछि खुल्ला ठाउँमा बच्चा सहित आमा
भूकम्पका कारण घर भत्किएपछि सिम्जुङ्ग गाविसको बालुवा बजार नजिकैको बारीमा आराम गर्दै एक महिला
यस्तो छ – बारपाकको खेती योग्य जमिनको अवस्था
अव के गर्ने होला – भत्किएको घरमाथि बसेर सोच्दै मान्द्रे २ की आशपुने गुरुङ्ग
तस्बिरः दुर्गा अधिकारी
Comment Here!