भूकम्पमा ज्यान गुमाउने महिला धेरै


प्रकाशित मिति :2015-05-10 14:10:10

सञ्चारिका अनलाइन
काठमाडौं, वैशाख २७ । विनाशकारी महाभूकम्पमा ज्यान गुमाउनेको संख्या ८ हजार १९ पुगेको प्रहरी जनाएको छ ।
वैशाख १२ गते गएको  महाभूकम्पमा परी ज्यान गुमाउनेमा धेरै महिला रहेका छन् ।
प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार तीन हजार पाँच सय ३० जना महिलाले ज्यान गुमाएका छन् ।
यसैगरी २८ सय ३६ जना पुरुषको भूकम्पले ज्यान लिएको छ ।  मृत्यु भएका मध्ये एक हजार ६ सय ५३ जनाको पहिचान नखुलेकोे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दिएकाे  पछिल्लाे क्षेत्रगत तथ्याङ्क विवरण यस्ताे रहेकाे छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: