मानसिक विक्षिप्त महिला र बालबालिकालाई उद्धार


प्रकाशित मिति :2015-05-11 12:21:22

महिला खवर
काठमाडौं, वैशाख २८। भूकम्पबाट विनास भएको उत्तरी धादिङको दार्खा गाउँबाट चार जना बालबालिका सहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ।
भूकम्पबाट मानसिक रुपमा विच्छिप्त रहेका चार जना बालबालिका, २ जना महिला र एक पुरुषलाई उद्धार गरी हेलिकोप्टरबाट मनोविमर्सको लागि धादिङ सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश मल्ललेे जानकारी दिनुभयो।
धादिङमा वैशाख १२ को भूकम्पमा परि ७ सय १९ जनाको मृत्यु भएको छ। तिमध्ये २ सय ४९ जना महिला र १ सय ३० जना बालिका रहेका छन्।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: