भूकम्पपीडितका पक्षमा अभिनेत्री कोइरालको अभियान


प्रकाशित मिति :2015-05-12 12:35:42

महिला खवर
manisha_koirala650_120612023337ललितपुर,वैशाख २९ । बलिउड अभिनेत्री मनिषा कोइरालाले भूकम्प पीडित महिला र बालबालिकाको पक्षमा आवाज उठाउने र सहयोग गर्ने बताउनुभएको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सदभावना दूतको हैसियतले भूकम्पबाट विस्थापित गर्भवती,सुत्केरी र बालबालिकाको पक्षमा प्रत्यक्ष रुपमा सहभागी भएर सघाउने प्रतिबद्धता अभिनेत्री कोइरालाले जनाउनु भएको छ ।
उहाँले विपतको घडीमा आफ्नो देशमा युएनएफपीएसँग मिलेर काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: