नेपालमा फेरी शक्तिशाली भूकम्प


प्रकाशित मिति :2015-05-12 14:39:47

महिला खबर ललितपुर, वैशाख २९ । नेपालमा मङ्गलवार १२ बजेर ५४ मिनेटमा ७। १ रिक्टर स्केलको भुकम्प गएको छ । अमेरीकी जियालोजिकल सर्भेके प्रारम्भिक सर्वे अनुसार सोलुखुम्बुको नाम्च्े् आसपासमा केन्द्रविन्दु रहेको यो भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । मानिसहरु अहिले बाटो र अन्य खुल्ला स्थानमा सुरक्षित राखेको छन् । यो भूकम्पका कम्पन बङ्गलादेशको राजधानी ढाका र भारतको राजधान िनयादिल्लीमा समेत महशुस गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: