महिला खबर ललितपुर, वैशाख २९ । नेपालमा मङ्गलवार १२ बजेर ५४ मिनेटमा ७। १ रिक्टर स्केलको भुकम्प गएको छ । अमेरीकी जियालोजिकल सर्भेके प्रारम्भिक सर्वे अनुसार सोलुखुम्बुको नाम्च्े् आसपासमा केन्द्रविन्दु रहेको यो भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल बन्द गरिएको छ । मानिसहरु अहिले बाटो र अन्य खुल्ला स्थानमा सुरक्षित राखेको छन् । यो भूकम्पका कम्पन बङ्गलादेशको राजधानी ढाका र भारतको राजधान िनयादिल्लीमा समेत महशुस गरिएको थियो ।
Comment Here!