अभिभावक गुमाएका बालबालिकाको जिम्मा गैससले लिने


प्रकाशित मिति :2015-05-14 11:32:27

ललितपुर,वैशाख ३० । विनाशकारी भूकम्पमा परी अभिभावक गुमाएका सिन्धुपाल्चोकका १७ गाविसका बालबालिकालाई गैर सरकारी संस्था  महासङ्घले   सम्पूर्ण जिम्मा लिने भएको छ ।
अभिभावक गुमाएरका सो क्षेत्रका बालबालिकालाई शिक्षा र पालनपोषणलगायतमा सहयोग गर्ने उक्त संस्थाले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: