महिला स्वास्थ्य स्वयंसेविकाद्वारा सहयोग


प्रकाशित मिति :2015-05-14 11:56:50

अर्घाखाँची, वैशाख ३१। विनाशकारी भूकम्पबाट भएको विनासको उद्धार र राहतका लागि अर्घाखाँचीका महिला स्वयंसेविकाले  ८४ हजार रुपैयाँ प्रधानमन्त्री राहतकोषमा पठाएका छन्।
 अर्घाखाँचीका ८४२ महिला स्वयंसेविकाले प्रतिव्यक्ति एक सय रुपैयाँका दरले संकलन गरि  ८४ हजार दुई सय रुपैयाँ प्रधानमन्त्री राहतकोषमा पठाए उनीहरू बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: