गर्भवती र सुत्केरीलाई एकल महिलाको सहयोग


प्रकाशित मिति :2015-05-14 12:43:58

ललितपुर,वैशाख ३१। मानव अधिकारको लागि महिला एकल महिला समूहले भूकम्प प्रभावित सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य र सुरक्षालाई मध्य नजर गरी काठमाडौं, ललितपुर, भक्तपुरका विभिन स्थानमा विशेष शिविर सञ्चालन गरेका छ। समूहले शिविरमा सुत्केरी तथा गर्भवतीलाई दैनिक स्वास्थ्य परिक्षण गरी उपभोगका साम्रगी वितरण गरेको  जनाएको छ।
समूहका अनुसार पहिलो चरणमा काठमाडौंको नारायण चाैरमा २५ जना सुत्केरी तथा गर्भवती महिलालाई सहयोग गरेको छ।
समूहले ललितपुरको  सुनाकोटीमा पनि ५० जना भूकम्प पीडित एकल महिलालाई खाद्यान्न चामल, दाल, नुन, चिनी, चियापती, बाल्टीन ,बाटा, प्लेट, म्याट ,पाललगायतका अत्यावश्यक भान्छाका सामग्री वितरण गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: