दाङको महिला सहकारी राहत लिएर गोरखातर्फ


प्रकाशित मिति :2015-05-15 13:04:09

दाङ, जेठ १। भूकम्प पीडितहरूको राहतका लागि देउखुरीको सिसहनियाँ स्थित लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गोरखाका भूकम्प पीडितहरूका लागि राहत सामग्री लिएर गोरखा गएको  छ।
 संस्थाले गाविस भित्रका ९ वटै वडा तथा टोलमा गठित महिला समूह मार्फत संकलन गरेको १८ क्विन्टल चामल, २ क्विन्टल दाल, ३ क्विइन्टल आलु, ६५  के.जी नुन, १५ के.जी लसुन प्याज, ५० के.जी पिठो , ५० थान त्रिपाल र ८० हजार रुपैयाँ नगद गरी कुल २ लाख ८० हजार रुपैयाँ बराबरको राहत  लिएर गएको संस्थाका अध्यक्ष यशोदा चौधरीले जानकारी दिनुभएको छ।
पटक–पटकको भूकम्पले त्यस क्षेत्रका बासिन्दा घरबार विहिन हुँदा पनि वास्तविक पीडितले अहिलेसम्म पनि सहज रुपमा राहत नपाएको भन्दै संस्थाले आफै राहत संकलन गरि वितरण गर्न लागेकोे जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: