विशेष अवस्थाका महिलाका लागि छुट्टै प्रस्ताव ल्याउँछु : ओनसरी घर्ती


प्रकाशित मिति :2015-05-17 14:46:54

महिला खवर
onsari-gharti-magar-finalललितपुर, जेठ ३। भूकम्पपीडित बालबालिका, बृद्धबृद्धा र घरवारविहिनलाई तुरन्त पुर्नस्थापित गर्न सरकारलाई निर्देशन दिएको संविधान सभाका उपाध्यक्ष ओनसरी घर्तीले बताउनुभएको छ।
राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति का उपसभापति समेत रहनुभएकी घर्तीले सरकारलाई महिलाका लागि छुट्टै खालको व्यवस्था गर्न कुनै निर्देशन नदिएपनि   लैंगिक अनुकूल विपत व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिवद्धता महिला खवरसँग जनाउनुभयो। ‘सवै गाविसमा सचिव अनिवार्य हुनुपर्ने, जिल्लाहरूमा  स्थाइ रुपमा स्वास्थ्य
सेवा दिने जनशक्ति र संरचना बनाउन एवं खाद्यान्न भण्डारण गर्न निर्देशन दिएका छौ’ घर्तीले भन्नुभयो।
भूकम्प प्रभावित क्षेत्रमा मन्त्रीलाई मुकाम बनाएर बस्न पनि निर्देशन दिर्ईएको जानकारी उहाँले दिनुभयो।  विपदको बेला समस्या सवैलाई भएपनि महिला,गर्भवती तथा सुत्केरीलगायत विशेष अवस्थाका महिलालाई राहत, पुर्नस्थापना र व्यवस्थापनका क्रममा विशेष ध्यान दिनुपर्ने र यस विषयमा समितिको सोमवार बस्ने बैठकमा आफूले प्रस्ताव गर्ने उहाँले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: