चरित्र हत्या गर्न खोज्ने पक्राउ


प्रकाशित मिति :2015-05-18 11:27:07

ललितपुर,जेठ ४ ।  सामाजिक सञ्जालमा महिला साथीको चरित्र हत्या गर्ने धनुषा जनकपुरका सन्तोष कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाईल मार्फत रौनियार आफ्नै महिला साथीको विभिन्न तस्बिर भिडियो पोष्ट गरी धम्कीपूर्ण मेसेज पठाउने र मानसिक यातना दिने गरेको प्रहरीले जानकारी दिएको छ ।
डर त्रास देखाई व्यक्तिगत मान मार्यादामा आँच आउने किसिमको कार्य गरेको भन्दै २८ वर्षीय सन्तोष रौनियारलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले दरवारमार्गबाट पक्राउ गरेको हो । रौनियारलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन अन्तर्गत
आवश्यक कारवाहीको लागी ऐ ३ गते महानगरीय प्रहरी परिसर काठमाडाैं पठाएको प्रहरीले जानकारी दिएको छ । रौनियारलाई उजूरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: