नेता नेपाललाई पितृशोक


प्रकाशित मिति :2015-05-19 11:59:52

महिला खवर

11329898_564909626983236_7631748385302553474_nललितपुर,जेठ ५। नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई पितृशोक परेको छ। नेता नेपालका ९९ वर्षीय पिता मंगलकुमार उपाध्यायको आज बिहान ७ बजे निधन भएको हो। विसं १९७३ असोज २५ मा रौतहटको गौरमा जन्मेका मंगलकुमारको केटेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

शिक्षासेवी र समाजसेवी उपाध्यायका धर्मदर्शन तथा व्याकरणसम्बन्धी चारवटा पुस्तक प्रकाशित छन् । उपाध्यायको आजै शोकसभा सहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: