महिला खवर
ललितपुर,जेठ १०। नेपाली महिला क्रिकेटर मनिता गौतम अमेरिकाको क्रिकेट टिममा अनुबन्धित भएकी छन् ।नेपाली महिला क्रिकेट टोलीकी सदस्य गौतम अमेरिकाको क्यालिफोर्नियामा रहेको युएसए बाका फायरबर्ड टोलीमा अनुबन्धित भएकी हुन् । उनी ब्याटिङ् र बलिङ् दुबैमा पोख्त छिन् ।
युएसए बाका फायरबर्ड टोलीबाट गौतमले तीन खेल खेल्ने छन् । क्षेत्रीय टोलीसँग खेलेपनि आफू अमेरिकाकै राष्ट्रिय टोलीमा समेत सहभागी हुने आशा उनले व्यक्त गरिन् । यो खेल न्युयोर्कको ब्रुकलिनस्थित ३३९ गेटवे मैदानमा हुँदैछ ।
Comment Here!