नेपाली महिला क्रिकेटर अमेरिकी क्रिकेट टिममा अनुबन्धित


प्रकाशित मिति :2015-05-24 14:34:26

महिला खवर


ललितपुर,जेठ १०। नेपाली महिला क्रिकेटर मनिता गौतम अमेरिकाको क्रिकेट टिममा अनुबन्धित भएकी छन् ।नेपाली महिला क्रिकेट टोलीकी सदस्य गौतम अमेरिकाको क्यालिफोर्नियामा रहेको युएसए बाका फायरबर्ड टोलीमा अनुबन्धित भएकी हुन् । उनी ब्याटिङ् र बलिङ् दुबैमा पोख्त छिन् ।

युएसए बाका फायरबर्ड टोलीबाट गौतमले तीन खेल खेल्ने छन् । क्षेत्रीय टोलीसँग खेलेपनि आफू अमेरिकाकै राष्ट्रिय टोलीमा समेत सहभागी हुने आशा उनले व्यक्त गरिन् । यो खेल न्युयोर्कको ब्रुकलिनस्थित ३३९ गेटवे मैदानमा हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: