महिलालाई निःशुल्क कम्प्युटर तालिम


प्रकाशित मिति :2015-05-26 14:28:19

सरिता राइ

सोलुुखुम्बु, जेठ १२। सोलुखुम्बुका बिभिन्न गाविसका महिलालाई दुई महिने निःशुल्क आधारभुत कम्प्युटर तालिम सुरु भएको छ। दुधकुण्ड नगरपालिकाको आर्थिक सहयोग तथा समता महिला समूह र ड्रिमल्याण्ड इन्फोसर्भ सेन्टर सोलुखुम्बुले तालिमको आयोजना गरेका हुन्। तालिममा बिभिन्न जिल्लाका ७० जना महिला सहभागी छन ।

चुलाचौकामा सिमित आफूहरूको क्षमता बढाउन र नयाँ प्रविधिमा अभ्यस्त हुन तालिममा सहभागी भएको वाकु सोलुखुम्बुकी चन्द्रकला खालिङ्गले बताउनुभयो। त्यस्तै दुधकुण्ड नगरपालिका कार्यकारी प्रमुख तथा योजना अनुगमन तथा प्रशासकिय अधिकृत रोशन शंकर घिमिरेले कम्प्युटरको आवश्यकता पहिचान गरी तालिममा सहभागीले सिक्नुपर्नेमा जोड दिनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: