श्रीमतीले गरिन्, श्रीमानको कुटेर हत्या


प्रकाशित मिति :2015-05-31 11:50:46

सरिता राई

images6

साेलुखुम्बु, जेठ १७  । श्रीमतीको कुटाईबाट सोलुखुम्बु खुम्जुङ्गका ७३ वर्षिया लाक्पा शेर्पाको मृत्यु भएको छ ।

रक्सी खाएर मात्तिएका श्रीमान श्रीमती बिच सामान्य कुरामा भनाभन हुँदा श्रीमतीले दैलोको आग्लो प्रहार गर्दा लाक्पाको मृत्यु भएको ईलाका प्रहरी कार्यलय नाम्चेले जानकारी दिएको छ ।
प्रहरीले रिता शेर्पालाई पक्राउ गरीे थप अनुसन्धा अगाडी बढाएको छ भने श्रीमान् लाक्पा शेर्पाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी नायव उपरिक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: