पपुवा न्यूगीनि महिलाका लागि संसारकै असुरक्षित देश : ह्युमन राइट्स वाच


प्रकाशित मिति :2015-05-31 13:53:52

महिला खबर 

पपुवा न्यूगीनि,जेठ १७ । पपुवा न्यूगीनिमा कथित बोक्सीको आरोप लगाउँदै गाउँका पुरुषले  एक महिलाकाे हत्या गरेका छन् ।
जादू  टुना गरेर मानिसको ज्यान लिएको भन्दै मिफीलालाई परिवारको अगाडी बञ्चरोले हानेर हत्या गरेको थोमसन रेउटर्स फाउण्डेसनको अनलाइनमा एलिसा ट्याङले लेखेकी छन् ।

 

604
पपुवा न्यूगीनिमा बोक्सीविरुद्धको कानुन २०१३ मा बने पनि महिलालाई बोक्सीको आरोपमा हत्या गर्ने क्रम रोकिएको छैन ।
मिफीलालाई हत्या गर्ने १० जना पुरुषलाई त्यहाँको प्रहरीले अहिलेसम्म हिरासतमा लिन सकेको छैन ।
अन्धविश्वासको कारण पपुवा न्यूगीनिका मानिस कसैको रोगले मृत्यु हुँदा पनि काला जादु प्रयोग गरी महिलाले हत्या गरेको भन्ने विश्वास गर्दछन् ।  अन्तर्राष्ट्रिय ह्युमन राइट्स वाचले यो देशलाई महिलाक लागि संसारकै असुरक्षित भनेर घोषणा गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: