मानब बेचविखनको अाराेपमा दुईजना जेलचलान


प्रकाशित मिति :2015-06-09 12:11:33

महिला खबर

रौतहट, जेठ २६ । जिल्ला अदालत रौतहटले मानव बेचबिखन तथा ओसारपसारमा पक्राउ परेका दुई आरोपीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश श्रीप्रकाश उप्रेतीको एकल इजलासले रौतहट सदरमुकाम गौरमा रहेको राजु होटल सञ्चालन गर्दै आएका राजु दुलाल र निजकी श्रीमती तारा दुलालले एक महिलालाई जवर्जस्ती यैन व्यवसायमा लगाएको आरोपमा कारागार चलान गर्ने आदेश दिएको हो । प्रहरीले उनीहरूलाई गत वैशाख २७ गते पक्राउ गरी कार्वाही प्रक्रिया अगाडि बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले सो मुद्दाका विषयमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा बुझाएपछि भएको थुनछेक बहसमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो । प्रहरीले अभियुक्तसहित ट्रक चालक कृष्णनन्दन साह र अर्का एक प्रतिवादी बनाए तापनि आरोपी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: