संविधानसभा सदस्य गुप्ताद्वारा गाडी दाइजो नपाउँदा श्रीमतीलाई चरम यातना (भिडियो सहित)


प्रकाशित मिति :2015-06-19 10:40:59

महिला खबर

काठमाडौं, असार ४ । संविधानसभा सदस्य तथा पूर्वमन्त्री वृजेश कुमार गुप्ताले दाइजोमा स्करपियो गाडी नपाएको भन्दै श्रीमतीलाई चरम यातना दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट सभासद् बनेका गुप्ताले श्रीमती संगीतालाई विवाह भएको केही महिनाबाट यातना दिन शुरु गरेका थिए । गुप्ताले दाइजोमा गाडी नपाएको कारण यातना दिदै आएको कुरा श्रीमती संगीताले पत्रकार सम्मेलनमा खुलासा गरेकी छन् ।

हेर्नुस् भिडियो

प्रकाशित मिति :२०७२ असार ४ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: