खोज पत्रकारिता केन्द्रको अध्यक्षमा नम्रता शर्मा


प्रकाशित मिति :2015-06-28 11:25:02

महिला खबर
ललितपुर,असार १३ । खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा नम्रता शर्मा निर्वाचित हुनु भएको छ । असार १२ गते शनिवार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले नम्रता शर्माको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा रविन सायमी, महासचिव पवन आचार्य, कोषाध्यक्ष ईन्द्र श्रेष्ठ, सदस्यहरूमा चन्द्रकिशोर झा, लक्ष्मण उप्रेती र मीना शर्मा निर्वाचित हुनु भएको छ ।

11160015_10206423219280421_2201390433728915450_o
खोज पत्रकारिता केन्द्र महिला अध्यक्ष भएको यो पहिलो हो । अध्यक्षमा निर्वाचित भएपछि कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले अब खोज पत्रकारिताका माध्यमबाट समाजमा लुकेर रहेका विभिन्न समस्यालाई बाहिर ल्याउने बताउनुभयो ।
महिलाका विषयमा विशेष ध्यान दिनु पर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिनु भएको थियो ।
सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माको संयोजकत्वमा रहेको निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गराएको हो ।

प्रकाशित मितिः२०७२ असार १३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: