पानी छोएको निहुँमा महिलालाई दुर्व्यवहार


प्रकाशित मिति :2015-06-28 12:51:24

बेलिना थापा

लमजुङ,असार १३ । सार्वजनिक धारामा पानी छोएको भन्दै लमजुङको हटियामा दलित महिला माथि दुर्व्यवहार भएको छ ।
गाउँमै रहेको धारामा पानी लिन जाँदा गाग्री भरिएको र निकालेर आफ्नो गाग्री थाप्दा स्थानिय राममाया श्रेष्ठले दुर्व्यवहार गरेको पीडित कमला नेपालीले बताउनुभयो ।
श्रेष्ठका श्रीमान र उनले पटक–पटक पानी छोएको निहुँमा हातपात गर्ने गरेको पीडित नेपालीले बताउनु भयो ।
धेरै पटक पानी छोएको नाममा दुर्व्यवहार सहनु परेको भन्दै पीडित नेपालीले कानुनी कारवाहीको माग गर्दै प्रहरी चौकीमा निवेदन दिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ असार १३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: