रोटरी इन्टरनेशनल अवार्डबाट पत्रकार महिला पुरस्कृत


प्रकाशित मिति :2015-07-01 16:20:20

महिला खबर 
काठमाडौं, असार १६ गते । रोटरी इन्टरनेशनल डिस्टिक ३२९२ ले रोटरी जर्नल अवार्ड २०१५ बाट दुई जना पत्रकार महिला सहित विभिन्न विधाका ६ जना क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ ।

kabita award2_mohan bhattarai
पुरस्कृत हुनेमा महिलामा गोरखापत्रका फोटो पत्रकार कविता थापा, स्वास्थ्यमा समाचारपत्र दैनिकका भगवती तिमिल्सना,शिक्षामा राससका प्रकाश सिलवाल, आर्थिकमा कारोवार दैनिकका सञ्जय न्यौपाने, वातावरणमा नविन लुइटेल र नेपाल पत्रकार महासंघको सिफारिशमा इमेज टेलिभिजनका जगदीश खरेल पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि जनही २५ हजार रूपियाँ छ ।

प्रकाशित मिति २०७२ असार १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: