कृषि मन्त्री पराजुलीद्वारा राजीनामा


प्रकाशित मिति :2015-07-02 09:43:30

महिला खबर
hariललितपुर, असार १७। असार पन्ध्र गते धान दिवस मनाउने क्रममा महिलालाई दुर्व्यवहार गरेको भन्दै व्यापक आलोचना भएपछि कृषि मन्त्री हरि पराजुलीले राजीनामा दिएका छन्।

मन्त्री पराजुलीले आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शुसील कोईराला समक्ष राजीनामा दिएका हुन्। एमालेबाट मन्त्री बनेको पराजुलीले अध्यक्ष के पी ओलीको निर्देशनमा राजीनामा दिएको बताइएको छ।

काठमाडौंको मुलपानीमा धान दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा मन्त्री पराजुलीले महिलालाई अंगालो हालेका, अभद्र व्यवहार गरेका तस्बिर र भिडियो सामाजिक सञ्जाल र समाचारमा छाएपछि उनीमाथि पार्टीलगायत सार्वजनिकरुपमा राजीनामा दिन दवाव बढेको थियो।

प्रकाशित मितिः २०७१ असार १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: