प्रहरीले राख्याे नाकामा सुरक्षा डेस्क


प्रकाशित मिति :2015-07-03 15:37:44

महिला खबर
काठमाडाैं, असार १८ । भूकम्पपछि महिला तथा वालवालिकाविरुद्ध बेचबिखन हुनसक्ने भन्दै प्रहरीले प्रभावित जिल्लाका ४५ ठाउँमा महिला तथा बालबालिका सुरक्षा डेस्क राखेको छ ।

महिला तथा वालवालिका बेचबिखनविरुद्ध हुनसक्ने मानव वेचविखन तथा ओसारपसारिवरुद्ध महिला तथा बालबालिका सुरक्षा डेस्क खडा गरेको प्रहरीले जानकारी दिएको छ ।मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले विभिन्न नाकामा महिला प्रहरी कर्मचारीसहितको मनोविमर्श कक्ष स्थापना गरेको जानकारी प्रहरीले दिएको छ ।

राष्ट्रिय राजमार्गका १० रणनितिक स्थानहरू छनौट गरेर निरन्तर निगरानी र चेकजाँच गरिरहेको प्रहरीको बताएको छ ।

प्रकाशित मितिः २०७२ असार १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: