महिला खबर
नुवाकोट, असार १९ । सुस्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा खानीगाउँका ६० वर्षीय विष्णुबहादुर खड्काविरुद्ध प्रहरीले जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेको छ ।
पीडित परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडक खड्कालाई गिरफ्तार गरी अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
असार १ गते ती महिलालाई खड्काले बलात्कार गरेको परिवारले बताएका छन् ।
प्रकाशित मितिः २०७२ असार १९ गते शनिवार
Comment Here!