बलात्करको आरोपमा साठी वर्षीय बृद्धविरुद्ध मुद्दा


प्रकाशित मिति :2015-07-04 13:02:29

महिला खबर

नुवाकोट, असार १९ । सुस्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा खानीगाउँका ६० वर्षीय विष्णुबहादुर खड्काविरुद्ध प्रहरीले जिल्ला अदालत नुवाकोटमा मुद्दा दायर गरेको छ ।

पीडित परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडक खड्कालाई गिरफ्तार गरी अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

असार १ गते ती महिलालाई खड्काले बलात्कार गरेको परिवारले बताएका छन् ।

प्रकाशित मितिः २०७२ असार १९ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: