लैङि्गक हिंसाविरुद्ध समिति


प्रकाशित मिति :2015-07-05 12:51:27

महिला खवर

सप्तरी, असार २० । लैङि्गक हिंसा नियन्त्रण गर्ने उद्देश्यले सप्तरीमा जिल्ला सञ्जाल समिति गठन भएको छ ।
समितिले जिल्लामा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्यायका लागि पहल गर्ने र उनीहरूलाई सुरक्षाको अनुभूति दिलाई सल्लाह, सूचना, मनोविमर्श दिनेछ ।

पत्रकार तथा अधिकारकर्मी मनोहरकुमार पोखरेलको अध्यक्षतामा गठन गरिएको समितिका उपाध्यक्षमा महिला सुरक्षा दबाब समूहका सचिव ललिता कर्ण र कोषाध्यक्षमा एकल महिला समूहका अध्यक्ष अनिता देवकोटा हुनुहुन्छ ।

प्रकाशित मितिः २०७२ असार २० गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: