शसक्तीकरणका लागि नेतृत्व तालिम


प्रकाशित मिति :2015-07-09 10:17:36

बेलिना थापा

लमजुङ,असार २४ । महिलाको शसक्तीकरण र नेतृत्व विकासका लागि लमजुङ बेसीसहरमा एक दिने नेतृत्व विकास तालिम दिइएको छ ।

बेसीसहर आमा समूह समन्वय समितिले आयोजना गरेको तालिममा २३ वटा आमा समूहका ६० जना महिला सहभागि थिए ।

पछाडि परिएका महिलालाई अगाडी ल्याउन, समाजमा रहेका विकृति विसङ्गतिका विरुद्ध लड्न र नेतृत्व विकास गर्नका लागि तालिम आयोजना गरेकोे समितिका अध्यक्ष लक्ष्मी अधिकारीले बताउनुभयो ।

तालमिमा महिला विकास अधिकृत दिपा घिमिरेले महिला नेतृत्व र सचेतना, महिला हिंसा, सम्बन्धी विषयमा जानकारी समेत गराउनुभएको थियो ।

प्रकाशित मिति २०७२ असार २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: