श्रीमतीको हत्या गर्ने पक्राउ


प्रकाशित मिति :2015-07-14 14:56:19

अनु आचार्य, रसुवा

रसुवा,असार २९ । श्रीमतीको हत्या गरेको आरोपमा सुब्बा बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । रसुवा जिल्ला लहरेपौवा गाविस ९ का ४० वर्षिय विकले घरायसी कुरामा विवाद हुँदा ३२ वर्षिय कुमारी विकलाई कुटीकुटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका विकमाथि थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक प्रविण पोखरेले जानकारी दिनुभयो । कुमारी विकको शव पोष्टमार्टमको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ ।

प्रकाशित मितिः २०७२ असार २९ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: