बजेट अा व २०७२/७३


प्रकाशित मिति :2015-07-14 17:11:14

ministe of financ

महिला खबर

अर्थमन्त्री डा रामशरण महतद्वारा बजेट प्रस्तुत हुँदै । महिला उद्यमशील परियाेजना थप १० जिल्लामा विस्तार गरिने,महिला तथा स्थानीय सहभागिता बढाइ पर्यटन उद्याेग स्थापना गरिने । वर्षकाे एकपटक पाठेघरकाे क्यान्सर परिक्षण गर्ने  सुविधा उपलब्ध गराइएकाे छ ।शिक्षा स्वास्थ र महिला शसक्तिकरणका कार्यक्रम प्राथमिकता साथ सञ्चालन गरिने छ । छात्रा भर्ना दर कम भएका र छात्राले विद्यालय छाेड्ने ठाउँका छात्रालाई अावाशिय सुविधा भएका ठाउँमा अध्ययन गर्ने  व्यवस्था गर्ने ।  महिलामाथिकाे हि‌ंसा अन्त्य गर्न एकल महिला तथा जाेखिममा रहेका महिला तथा किशाेरीका लागि बिशेष कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने  । ४० सिट भन्दा बढी सिट क्षमताको  अपाङ्गतामैत्री सवारी ल्याउँदा बस चलाउने संस्था/सहरकारीले भन्सार शुल्क ५ प्रतिशत मात्रै लाग्ने व्यवस्था

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: