महिला खबर
अर्थमन्त्री डा रामशरण महतद्वारा बजेट प्रस्तुत हुँदै । महिला उद्यमशील परियाेजना थप १० जिल्लामा विस्तार गरिने,महिला तथा स्थानीय सहभागिता बढाइ पर्यटन उद्याेग स्थापना गरिने । वर्षकाे एकपटक पाठेघरकाे क्यान्सर परिक्षण गर्ने सुविधा उपलब्ध गराइएकाे छ ।शिक्षा स्वास्थ र महिला शसक्तिकरणका कार्यक्रम प्राथमिकता साथ सञ्चालन गरिने छ । छात्रा भर्ना दर कम भएका र छात्राले विद्यालय छाेड्ने ठाउँका छात्रालाई अावाशिय सुविधा भएका ठाउँमा अध्ययन गर्ने व्यवस्था गर्ने । महिलामाथिकाे हिंसा अन्त्य गर्न एकल महिला तथा जाेखिममा रहेका महिला तथा किशाेरीका लागि बिशेष कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्ने । ४० सिट भन्दा बढी सिट क्षमताको अपाङ्गतामैत्री सवारी ल्याउँदा बस चलाउने संस्था/सहरकारीले भन्सार शुल्क ५ प्रतिशत मात्रै लाग्ने व्यवस्था
Comment Here!