दुई पत्रकार महिलालाई पुरस्कृत गरिने


प्रकाशित मिति :2015-07-16 14:06:19

महिला खवर

उर्लावारी, असार ३१। मोरङको उर्लावारीस्थित संचार क्लब नेपालले पुर्वाञ्चलका दुईजना महिलालाई पुरस्कृत गर्ने भएको छ। क्लबले वर्षेनी वितरण गर्दै आएको गोमा–लीला आचार्य पत्रकारिता पुरस्कारका लागि सुनसरीकी पत्रकार सीता मादेम्वा र उर्लावारीकी ईश्वरी भट्टरँईलाई प्रदान गर्ने निर्णय गरेको हो।

बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार मादेम्वालाई कृयाशील पत्रकारिता पुरस्कार तथा भट्टराईलाई उदीयमान पत्रकारिता पुरस्कार दिर्ने निर्णय गरेको क्लबका सचिव तेजन खड्काले जानकारी दिनुभयो।

पुरस्कारको राशी जनही ५/५ हजार रुपैयाँ रहेको क्लवले जनाएको छ। खड्काका अनुसार क्लवको १२ औं अधिवेशनको अवसरमा साउन ३० गते पुरस्कार प्रदान गरिने छ।

प्रकाशित मितिः २०७२ असार ३१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: