महिला खबर
ललितपुर, साउन १ । बेलायतमा भएको मीयामी प्रो युरोपिएन च्याम्पियनसिपमा नेपाली महिला के डगोंलले अवार्ड हात पारेकी छन् ।
फिटनेस र बडी बिल्डीङ्ग अवार्डमा डङगोलले विकिनि क्लासमा अवार्ड पाएकी थिइन् । मीएमी प्रो युरोपिएन चेम्पियनसिपमा अवार्ड ५ जुलाईमा भएको थियो ।
बडी बिल्डीङ्गमा अन्र्तराष्ट्रिय अवार्ड पाउने के डङगोल पहिलो नेपाली महिला हुन् ।
प्रकाशित मिति : २०७२ साउन १ गते शुक्रवार
Comment Here!