नेपाली महिलाले जितिन अन्तर्राष्ट्रिय बडी बिल्डीङ्ग अवार्ड


प्रकाशित मिति :2015-07-17 12:22:11

महिला खबर

Kay-Dangol-Fitness-Model-2 ललितपुर, साउन १ । बेलायतमा भएको मीयामी प्रो युरोपिएन च्याम्पियनसिपमा नेपाली महिला के डगोंलले अवार्ड हात पारेकी छन् ।

फिटनेस र बडी बिल्डीङ्ग अवार्डमा डङगोलले विकिनि क्लासमा अवार्ड पाएकी थिइन् । मीएमी प्रो युरोपिएन चेम्पियनसिपमा अवार्ड ५ जुलाईमा भएको थियो ।

बडी बिल्डीङ्गमा अन्र्तराष्ट्रिय अवार्ड पाउने के डङगोल पहिलो नेपाली महिला हुन् ।
प्रकाशित मिति : २०७२ साउन १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: