महिला खबर
खोटाङ, साउन ८ । बलात्कारका दुई आरोपीलाई जिल्ला अदालत खोटाङले पुर्पक्षका लागि कारागार पठाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गर्ने इटहरीका २९ वर्षीय बाबुराम भनिने हर्कवहादुर मगर र २४ वर्षीया युवतीलाई बलात्कार गर्ने बाक्सिला ५ का ६१ वर्षीय लाखमान तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला न्यायधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले उक्त निर्णय लिएको हो ।
प्रकाशित मिति २०७२ साउन ८ गते शुक्रवार
Comment Here!