बलात्कारका दुई आरोपी कारागार चलान


प्रकाशित मिति :2015-07-24 10:45:44

महिला खबर 
खोटाङ, साउन ८ । बलात्कारका दुई आरोपीलाई जिल्ला अदालत खोटाङले पुर्पक्षका लागि कारागार पठाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गर्ने इटहरीका २९ वर्षीय बाबुराम भनिने हर्कवहादुर मगर र २४ वर्षीया युवतीलाई बलात्कार गर्ने बाक्सिला ५ का ६१ वर्षीय लाखमान तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला न्यायधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले उक्त निर्णय लिएको हो ।

प्रकाशित मिति २०७२ साउन  ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: