राजनीतिमा महिला सहभागिता बढाउँदै सञ्जाल


प्रकाशित मिति :2015-07-31 14:14:44

महिला खबर

नेपालगन्ज, साउन १५ । राजनीतिमा महिला सहभागिता बढाउन अन्तरपार्टी महिला सञ्जाल बाँकेले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सन्जालको क्षेत्रीय कमिटी गठन गर्ने भएको छ ।

विभिन्न पार्टीमा राजनीति गर्ने महिलालाई एउटै थलोमा संगठित गर्दै उनीहरूका हक, अधिकारको बारेमा वकालत गर्ने उद्देश्यले कमिटी गठन गर्ने अभियान सञ्चालन गरिएको सञ्जालकी जिल्ला अध्यक्ष नारायणी रुपाखेतीले जानकारी दिनुभयो । क्षेत्र नम्बर ४ मा भगवती सापकोटाको अध्यक्षतामा क्षेत्रीय कमिटी गठन भईसकेको र अन्य निर्वाचन क्षेत्रमा पनि छिट्टै समिति गठन गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति :२०७२ साउन १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: