अपाङ्ग बालिका बलात्कार गर्ने वृद्धलाई ११ वर्ष जेल


प्रकाशित मिति :2015-07-31 15:40:45

महिला खवर
पाँचथर, साउन १५। पाँचथरमा एक १५ वर्षीय अपाङ्ग बालिका बलात्कार गर्ने ७० वर्षीया वृद्धलाई जिल्ला अदालत पाँचथरले ११ वर्ष जेल सजाय सुनाएको छ। पीडित किशोरीका अभिभावकले गत जेठ २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा दिएको किटानी जाहेरीको आधारमा लुङरुपा गाविसका वृद्ध देवी राईलाई प्रहरीले जेठ २८ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

श्रेस्तेदार इन्द्रहाङ योङहाङका अनुसार मुद्दा दर्तापछि निरन्तर सुनुवाइ गरी प्रमाण र साक्षी जुटेपछि छोटो अवधिमै मुद्दाको फैसला भएको हो।

प्रकाशित मितिः २०७२ साउन १५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: