ग्याँस सिलिण्डर पड्किँदा एक युवतीको मृत्यु


प्रकाशित मिति :2015-08-03 14:34:28

महिला खबर

सिराहा, साउन १८ । आईतवार साँझ खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर एक युवतीको मृत्यू भएको छ । सिराहा लहान नगरपालिका ७ माड्र निवासी २० वर्षीया बबिता मुखियाको मृत्यु भएको हो ।

ग्याँस सिलिण्डर पड्किएर गम्भिर घाईते भएकी मुखियाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७२ साउन १८ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: