मानव बेचविखन नियन्त्रणविरुद्ध अभियान


प्रकाशित मिति :2015-08-16 11:02:28

महिला खबर

चितवन,साउन ३१ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको ९ औं राष्ट्रिय दिवसको सन्र्दभमा चितवनमा एक हप्ते अभियान सञ्चालन गरिने भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति चितवन र सरोकारवाला संस्थाहरूले संयुक्त रुपमा जनचेतना मूलक अभियान सञ्चालन गर्ने बताएका छन् ।

अभियानमा मानव बेचबिखन सम्बन्धी गीत प्रतियोगिता ¥याली र सरोकारावालाहरूविच संवाद तथा छलफललगायतका कार्यक्रम पनि गरिने उनीहरूले जानकारी दिएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको ९ औं राष्ट्रिय दिवस भदौ २० गते देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । सोही दिवसको दिने विशेष कार्यक्रमकावीच अभियानको समापन गरिने जानकार आयोजकहरूले दिएका छन् ।

प्रकाशित मितिः २०७२ साउन ३१ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: