अखण्ड आन्दोलनमा महिला


प्रकाशित मिति :2015-08-17 13:10:31

 महिला खबर

आन्दोलनमा सहभागि महिलाहरु

आन्दोलनमा सहभागि महिलाहरु

नेपालगन्ज, साउन ३२ । सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै एकहप्तादेखि जारी आन्दोलनमा महिला सहभागिता बढ्दो छ ।
आन्दोलनको अग्रमोर्चामा महिलाको उपस्थिती रहने गरेको छ । विभिन्न राजनीतिक दलसँग सम्वद्ध महिला नेता र संघ, संस्था तथा समूहमा आवद्ध महिलाले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा सहभागी हुने गरेका छन् ।

सुर्खेतलाई प्रदेश नम्बर ६ मा राखेको भोलीपल्टबाटै अखण्ड मध्यपश्चिम र संघीय राजधानीको माग गर्दै सुर्खेतमा आन्दोलन चर्किएको छ । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ ।

मध्यपश्चिमको सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान र कर्णाली अञ्चललाई सुदूरपश्चिममा राखेर बनाईएको  ६ नम्बर प्रदेशको विरोध हुँदै आएको छ ।

भौगोलिक तथा सामाजिक हिसावले नमिलेको र प्रादेशिक राजधानी अन्यत्र भएमा भोलीका दिनमा ठूलो समस्या झेल्नु पर्ने भएकोले महिलाले आन्दोलनमा साथ दिएको सुर्खेतकी एमाले नेता मोहनमाया ढकालको भनाई छ ।

प्रकाशित मिति :२०७२ साउन ३२ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: