महिला खबर
चितवन,भदाैं १३ । थम खुल्ला जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिताबाट भरतपुरको कवडहलमा सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, खेलकुद समिति चितवनको आयोजनामा भएको प्रतियोगितामा जिल्ला भरका १२ टिमसहित करिब २ सय भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको छ ।
माडिदेखि पूर्वी चितवनको कठारसम्मका डोजाङका महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटनको दिन भएको खेलमा भरतपुर डोजाङ र बाह्रघरे डोजाङबाट ४३ केजीमा महिलातर्फको पहिलो खेलमा सीमा गुरुङले रश्मी घर्तीलाई पछिपार्दै सेमीफाइनलमा प्रवेश गरेकी छन् ।
प्रकाशित मिति २०७२ भदो १३ गते आइतवार
Comment Here!