भरतपुरमा महिला तेक्वान्दो प्रतियोगिता


प्रकाशित मिति :2015-08-30 10:13:03

महिला खबर 

चितवन,भदाैं १३ । थम खुल्ला जिल्लास्तरिय  तेक्वान्दो प्रतियोगिताबाट भरतपुरको कवडहलमा सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, खेलकुद समिति चितवनको आयोजनामा भएको प्रतियोगितामा जिल्ला भरका १२ टिमसहित करिब २ सय भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको छ ।

माडिदेखि पूर्वी चितवनको कठारसम्मका डोजाङका महिला  खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । उद्घाटनको दिन भएको खेलमा भरतपुर डोजाङ र बाह्रघरे डोजाङबाट ४३ केजीमा महिलातर्फको पहिलो खेलमा सीमा गुरुङले रश्मी घर्तीलाई पछिपार्दै सेमीफाइनलमा प्रवेश गरेकी छन् ।

प्रकाशित मिति २०७२ भदो १३ गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: