महिलामैत्री संविधानकाे माग गर्दै विशाल र्‍याली प्रर्दशन(फोटो फिचर)


प्रकाशित मिति :2015-09-09 13:53:18

महिला खबर
काठमाडाैं, भदाै २३ । महिलामैत्री संविधानकालागि साझ अभियानले आज काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। काठमाडौंको बबरमहलबाट हजारौं महिला सहभागी भएको र्‍याली नयाँ बानेश्वर पुगेर टुङि्गएको थियो। र्‍यालीमा ३ हजारभन्दा बढी सहभागी भएकाे महिलामैत्री संविधानकालागि साझ अभियानले जनाएकाे छ । याे अभियानले महिलामैत्री संविधानका लागि रिले अनशन गर्दै अाएकाे छ ।  साथै अभियानले महिलामैत्री स‌ंविधानका लागि प्रधानमन्त्रि,राष्ट्रपति, स‍विधान सभाका अध्यक्षलगायतकाे ध्यानाकर्षण गराइसकेकाे छ ।

20150909_110217

ff6

fff9

fff3

fff7

IMG_20150909_111328

IMG_20150909_112607

 

ff

प्रकाशित मितिः२०७२ भदाै २३ गते बुधवार

 

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: