महिलामैत्री संविधानकाे माग गर्दै विशाल र्याली प्रर्दशन(फोटो फिचर)
महिला खबर
काठमाडाैं, भदाै २३ । महिलामैत्री संविधानकालागि साझ अभियानले आज काठमाडौंमा विशाल प्रदर्शन गरेको छ। काठमाडौंको बबरमहलबाट हजारौं महिला सहभागी भएको र्याली नयाँ बानेश्वर पुगेर टुङि्गएको थियो। र्यालीमा ३ हजारभन्दा बढी सहभागी भएकाे महिलामैत्री संविधानकालागि साझ अभियानले जनाएकाे छ । याे अभियानले महिलामैत्री संविधानका लागि रिले अनशन गर्दै अाएकाे छ । साथै अभियानले महिलामैत्री संविधानका लागि प्रधानमन्त्रि,राष्ट्रपति, सविधान सभाका अध्यक्षलगायतकाे ध्यानाकर्षण गराइसकेकाे छ ।
प्रकाशित मितिः२०७२ भदाै २३ गते बुधवार
Comment Here!